काठमाडौं : बडादसैँअन्तर्गत नवरात्रको छैटौँ दिन आज कात्यायनी देवीको पूजाआराधना गरिएको छ। नवरात्रका अवसरमा दशैँघरमा दुर्गा सप्तशती, देवीभागवतलगायत धार्मिक ग्रन्थको पाठ गरिन्छ। नवरात्रमा देवीको आराधना गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ। दुर्गा पक्षसमेत