दसैँ, तिहार र छठमा वालेटमा दिनमा ५० पटकसम्म रकम जम्मा गर्न सकिने

  • शुक्रबार​ ३० असो २०८३ १२:४७ PM
नेपाल राष्ट्र बैंकले दसैँ, तिहार र छठ पर्वका अवसरमा डिजिटल वालेटमा दिनमा रकम जम्मा गर्न पाउने सीमा अस्थायी रूपमा बढाएको छ। राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले भुक्तानी सेवा प्रदायक संस्थाहरूलाई The post दसैँ, तिहार र छठमा वालेटमा दिनमा ५० पटकसम्म रकम जम्मा गर्न सकिने appeared first on Technology Khabar.