दशैँमा घुम्न निस्कँदै हुनुहुन्छ ? मौसमबारे यस्तो छ पूर्वानुमान

  • शुक्रबार​ ३० असो २०८३ १२:४७ PM
यस वर्षको दशैँ अवधिमा देशभरको मौसम मुख्यतया सफा रहने देखिएको छ ।  नेपालबाट मनसुन बहिर्गमन भइसकेकाले पश्चिमी वायुको आंशिक प्रभाव मात्र रहने जल तथा मौसम विज्ञान