नेपालमै खुल्यो मासिक २ लाख ५० हजार तलब दिने विज्ञापन, अन्य पदमा कति ?

  • शुक्रबार​ ३० असो २०८३ ११:२४ AM
काठमाण्डु – नेपाल सरकारअन्तर्गतको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रले विभिन्न १५ पदमा ४२ जना विज्ञ तथा प्राविधिक कर्मचारी माग गरेको छ । केन्द्रले सूचना प्रविधिसम्बन्धी प्रणालीको विकास, परिमार्जन, स्तरोन्नति तथा मर्मतसम्भारका लागि योग्य नेपाली नागरिकबाट आवेदन आह्वान गरेको हो । केन्द्रले सार्वजनिक गरेको विज्ञापनअनुसार प्रमुख प्रविधि विज्ञ पदमा मासिक