राष्ट्रपति पौडेलद्वारा विज्ञान, प्रविधि तथा नवप्रवर्तनसम्बन्धी २ अध्यादेश जारी

  • शुक्रबार​ ३० असो २०८३ ११:५८ AM
काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले विज्ञान, प्रविधि तथा नवप्रवर्तनसम्बन्धी २ वटा अध्यादेश जारी गरेका छन् । उनले नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम शुक्रबार २ अध्यादेश जारी गरेका हुन् । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता धर्मराज गैरेद्वारा जारी विज्ञप्तिअनुसार जारी भएका अध्यादेशमा ‘नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा–प्रतिष्ठान अध्यादेश, २०८३’