एन्फाको स्वीकृतिबिनै नेपाल फुटबल लिग घोषणा, फागुन १ देखि सञ्चालन गर्ने दाबी

  • शुक्रबार​ ३० असो २०८३ ११:५१ AM
नेपाली फुटबलको आधिकारिक निकाय अखिल नेपाल फुटबल सङ्घ (एन्फा) निलम्बनमा रहेका बेला सात फ्रेन्चाइज क्लब सम्मिलित निजी समूहले प्राविधिक सहयोग र स्वीकृतिबिनै नेपाल फुटबल लिग (एनएफएल) आयोजना गर्ने घोषणा गरेको छ । तेस्रो पक्षको हस्तक्षेपलाई कारण देखाउँदै विश्व फुटबल महासङ्घ (फिफा) ले एन्फालाई निलम्बन गरेको अवस्थामा शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गरी आगामी फागुन १ गतेदेखि