राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी, विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक प्रमाणीकरण

  • शुक्रबार​ ३० असो २०८३ १२:०४ PM
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले विज्ञान तथा प्रविधिसम्बन्धी दुई अध्यादेश जारी गरेका छन्। साथै उनले राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको स्थापना र सञ्चालनसम्बन्धी विधेयक पनि प्रमाणीकरण गरेका छन् । राष्ट्रपति कार्यालयका अनुसार सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले शुक्रबार नेपाल विज्ञान, प्रविधि तथा नवप्रवर्तन प्रज्ञा–प्रतिष्ठान अध्यादेश, २०८३ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन अध्यादेश, २०८३ जारी गरेका हुन् । यसैगरी,… Continue reading राष्ट्रपति पौडेलद्वारा दुई अध्यादेश जारी, विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक प्रमाणीकरण