बुटवल। जगदम्बा मोटर्स प्रालिले गायक विपुल क्षेत्रीको सांगीतिक कन्सर्टको अवसर पारेर बुटवलमा टीभीएस एनटर्क १५० स्कुटर सार्वजनिक गरेको छ। कम्पनीले यसलाई नेपालको पहिलो १५० सीसी क्षमताको हाइपर स्पोर्ट स्कुटरका रूपमा प्रस्तुत गरेको छ। स्कुटरको अनावरण जगदम्बा मोटर्सका राष्ट्रिय बिक्री प्रमुख हरि न्यौपाने, व्यवसाय विकास प्रमुख धनीराम भुसाल तथा बालाजी अटोमोबाइल्सका निर्देशक विशाल जैसवाल र अभिनव… Continue reading विपुल क्षेत्रीको कन्सर्टमा बुटवलमा सार्वजनिक भयो टीभीएसको नयाँ एनटर्क १५० स्कुटर