काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनलाई लक्षित गर्दै आफ्नो मोबाइल बैंकिङ एपमा ‘सिद्धार्थ एनपीएल क्रिकेट च्यालेन्ज’ सञ्चालनमा ल्याएको छ। बैंकले क्रिकेटको लोकप्रियतालाई डिजिटल बैंकिङसँग जोड्दै ग्राहक तथा क्रिकेटप्रेमीलाई खेलसँगै लोयल्टी पोइन्ट आर्जन गर्ने अवसर प्रदान गरेको हो। बैंकका अनुसार मोबाइल बैंकिङ एपको लगइन स्क्रिनमा उपलब्ध यो गेम खेल्न प्रयोगकर्ताले… Continue reading सिद्धार्थ बैंकको एपमा एनपीएल च्यालेन्ज, रन र विकेटबाट पोइन्ट कमाउने अवसर