प्रविधिमैत्री र व्यावसायिक प्रहरी सेवा प्रवाहमा कोशी प्रदेश प्रहरी प्रतिबद्ध : प्रमुख खनाल
शुक्रबार ३० असो २०८३ १०:४४ AM
विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख शेखर खनालले समाजलाई अपराधमुक्त बनाउँदै सक्षम, अनुशासित, व्यावसायिक र प्रविधिमैत्री प्रहरी सेवा प्रवाह गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन् । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले ७१औँ प्रहरी दिवस २०८३ को