काठमाडौं । ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई सम्मान एवं पुरस्कृत गरिएको छ । गृहमन्त्री सुधन गुरुङ र प्रहरी महानिरीक्षक दानबहादुर