काठमाडौं : लोकप्रिय भारतीय युट्युबर ध्रुव राठीले सामाजिक सञ्जाल 'एक्स'मार्फत आफू पक्राउ परेको भन्ने खबरको खण्डन गरेका छन्। राठीले यस्ता खबरहरूलाई नक्कली समाचार भन्दै अस्वीकार गरेका हुन्।यसअघि, सामाजिक सञ्जालका केही प्रयोगकर्ताहरूले उनलाई नोएडा प्रहरीले पक्राउ गरेको दाबी गरेका थिए। राठी विगत केही वर्षदेखि जर्मनीमा बस्दै आएका छन्। कक्रोच जनता पार्टीले आफ्नो आन्दोलनको दोस्रो चरणको आह्वान गरेपछि उनी भारत फर्किएका थिए।हालै बेङ्गलुरुमा आयोजित एक कार्यक्रममा उनी मञ्चमा नेताहरूसँगै उभिएको देखिएक