दशैँअघि नेप्से ८ अंकले बढेर बन्द, ४ अर्ब ८८ करोडको कारोबार

  • शुक्रबार​ ३० असो २०८३ १०:१८ AM
काठमाडौं । दशैँअघिको कारोबार दिन नेप्से बढेर बन्द भएको छ । शुक्रबार नेप्से ८.२३ अंकले बढेर २६३४.१७ अंकमा बन्द भएको हो ।  यो दिन लगानीकर्ताले चार अर्ब ८८ करोडको कारोबार गरेका छन् । कारोबारमा आएका ३४८ कम्पनीमध्ये १७४ वटाको मूल्य बढेको छ । ९१ कम्पनीको मूल्य घटेका घट्दा १२ वटाको स्थिर रह्यो ।  यस दिन