कामना सेवा विकास बैंकले ल्यायो एआई ग्राहक सहायता प्रणाली ‘केएस मित्र’

  • शुक्रबार​ ३० असो २०८३ १०:३४ AM
काठमाडौं । कामना सेवा विकास बैंकले ग्राहकलाई छिटो, सहज र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले एआईमा आधारित ग्राहक सहायता तथा गुनासो व्यवस्थापन प्रणाली ‘केएस मित्र’ सार्वजनिक गरेको छ । बैंकका अनुसार ग्राहकले बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध ‘आस्क केएस मित्र’ आइकन, इमेल तथा ह्वाट्सएपमार्फत ‘केएस मित्र’को सेवा लिन सक्नेछन् । ग्राहकले बैंकको वेबसाइट, [email protected] इमेल वा