रसुवा बाढीपीडितलाई सलिकोले गर्‍यो २६ करोडभन्दा बढी बीमा भुक्तानी

  • शुक्रबार​ ३० असो २०८३ १०:४२ AM
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले रसुवा बाढीबाट प्रभावित बीमितलाई दुई महिना नपुग्दै २६ करोड रुपैयाँभन्दा बढी बीमा दायित्वअन्तर्गत भुक्तानी गरेको छ । कम्पनीका अनुसार असोज २९ गतेसम्म प्रभावित क्षेत्रका बीमितलाई कुल २६ करोड ९ लाख २२ हजार २३४ रुपैयाँ ७५ पैसा भुक्तानी गरिएको हो । प्रभावित बीमितलाई आर्थिक राहत प्रदान गर्दै