एनपीएलमा लुम्बिनी लायन्सको उपाधि रक्षा अभियानलाई हुन्डाईको साथ

  • शुक्रबार​ ३० असो २०८३ १०:२६ AM
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा उपाधि रक्षा गर्ने तयारीमा रहेको लुम्बिनी लायन्सलाई हुन्डाई नेपालले साथ दिने भएको छ। हुन्डाई नेपालले डिफेन्डिङ च्याम्पियन लुम्बिनी