सिटिजन्स बैंकले ल्यायो कार्डधनीका लागि तत्काल क्रेडिट र किस्ताबन्दी सुविधा
शुक्रबार ३० असो २०८३ १०:३६ AM
काठमाडौँ / सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिटेक ग्रुपसँग लुप नेटवर्कमार्फत क्रेडिट तथा किस्ताबन्दी सुविधा उपलब्ध गराउने सम्बन्धमा प्रारम्भिक सम्झौता गरेको छ। सम्झौताअनुसार बैंकले आफ्ना ग्राहकलाई डिजिटल