गृहमन्त्री सुधन गुरुङ र प्रहरी महानिरीक्षक कार्कीद्वारा उत्कृष्ट प्रहरी सम्मानित

  • शुक्रबार​ ३० असो २०८३ १०:५७ AM
७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई सम्मान एवं पुरस्कृत गरिएको