अध्यादेशको विरोध गर्दै कांग्रेसले भन्यो- भूमि सम्बन्धी अध्यादेश संसदबाटै ल्याउनुपर्छ

  • शुक्रबार​ ३० असो २०८३ १०:४३ AM
नेपाली कांग्रेसले सरकारले ल्याउन लागेको भूमि सम्बन्धी अध्यादेशको विरोध गर्दै त्यसलाई संसद्मा विस्तृत छलफल गरेर मात्रै अगाडि बढाउनुपर्ने अडान दोहोर्‍याएको छ । शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस संसदीय दलकी प्रमुख सचेतक वासना थापाले अध्यादेशमार्फत ऐन संशोधन गर्ने सरकारी कदम संसदीय लोकतान्त्रिक प्रक्रिया विपरीत रहेको बताइन् । थापाले भूमि सम्बन्धी कानुन निर्माण गर्दा संसद्को