विश्वभर रहेका धादिङवासीलाई जोड्ने अन्तर्राष्ट्रिय धादिङ समाजको महाधिवेशन शनिबार

  • शुक्रबार​ ३० असो २०८३ १०:१७ AM
धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाजको चौथो अन्तर्राष्ट्रिय महाधिवेशन शनिबार धादिङबेँसीमा आयोजना हुने भएको छ। विश्वका विभिन्न मुलुकमा रहेका धादिङवासीलाई एउटै साझा संस्थामार्फत एकताबद्ध गर्दै जिल्लाको सामाजिक तथा आर्थिक विकासमा प्रवासी समुदायको योगदान विस्तार गर्ने उद्देश्यसहित स्थापित समाजको चौथो महाधिवेशन असोज ३१ गते बिहान १० बजेदेखि धादिङबेँसीस्थित शीतलबजारको क्रिक रिसोर्टमा आयोजना हुन लागेको हो। विश्वका विभिन्न… Continue reading विश्वभर रहेका धादिङवासीलाई जोड्ने अन्तर्राष्ट्रिय धादिङ समाजको महाधिवेशन शनिबार