कामना सेवा बैंकका ग्राहकले घरमै बसेर बैंकिङ जानकारी लिन सक्ने, सञ्चालनमा आयो ‘केएस मित्र’

  • शुक्रबार​ ३० असो २०८३ १०:२४ AM
काठमाडौं । कामना सेवा विकास बैंकले ग्राहकलाई छिटो, सहज र प्रभावकारी बैंकिङ सेवा उपलब्ध गराउने उद्देश्यले कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित ग्राहक सहायता तथा गुनासो व्यवस्थापन प्रणाली ‘केएस मित्र’ सञ्चालनमा ल्याएको छ। बैंकले आजबाट सार्वजनिक गरेको यस सेवामार्फत ग्राहकले शाखामा उपस्थित नभई बैंकिङ सेवासम्बन्धी जानकारी लिन, खाताबारे सोधपुछ गर्न तथा आफ्ना गुनासा र सेवा अनुरोध… Continue reading कामना सेवा बैंकका ग्राहकले घरमै बसेर बैंकिङ जानकारी लिन सक्ने, सञ्चालनमा आयो ‘केएस मित्र’