काठमाडौं । नेपालको अटोमोबाइल ब्रान्ड हुन्डाई नेपालले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि साविक विजेता लुम्बिनी लायन्ससँग साझेदारी गरेको छ। ‘ड्रिभन बाइ हुन्डाई’ नारासहित गरिएको यस सहकार्यले नेपाली क्रिकेटप्रतिको हुन्डाईको समर्थनलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। नेपालको अटोमोबाइल क्षेत्रमा स्थापित हुन्डाई नेपाल र एनपीएलको दोस्रो सिजनको उपाधि विजेता लुम्बिनी लायन्सबीचको साझेदारीले उत्कृष्टता,… Continue reading हुन्डाई नेपालको लुम्बिनी लायन्ससँग साझेदारी