रसुवा बाढीपछि सलिकोद्वारा २६ करोड बढी बीमा दायित्व भुक्तानी

  • शुक्रबार​ ३० असो २०८३ १०:५३ AM
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले रसुवा बाढीबाट प्रभावितलाई २६ करोड रुपैयाँभन्दा बढी बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीका अनुसार असोज २९ गतेसम्म कुल २६ करोड ९ लाख २२ हजार २३४ रुपैयाँ ७५ पैसा भुक्तानी गरिएको हो। बाढीबाट प्रभावित बीमितलाई तत्काल आर्थिक राहत उपलब्ध गराउने तथा प्राकृतिक विपद्का कारण परेको आर्थिक भार… Continue reading रसुवा बाढीपछि सलिकोद्वारा २६ करोड बढी बीमा दायित्व भुक्तानी