काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रहरीलाई आउँदा दिनमा हुनसक्ने सम्भावित विपद् सामना गर्न अझ सक्षम बनाउन सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । ७१औँ प्रहरी दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री शाहले सधैँ अग्रभागमा खटिएर नागरिकको सेवा गर्ने प्रहरीलाई सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानूनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई सरकारले प्राथमिकता दिएको उल्लेखContinue reading "‘प्रहरीलाई अझ सक्षम बनाउन सरकार प्रतिबद्ध छ’ : प्रधानमन्त्री शाह"