अनुशासनहीनता तर्फ उन्मुख हाम्रो समाज

  • शुक्रबार​ ३० असो २०८३ ०९:४२ AM
सामान्य अर्थमा भन्दा आफ्नो कर्मलाई धर्म र नैतिक नियम अनुरूप सञ्चालन गर्नु अर्थात् कसैको दवाव र करकाप विना आफ्नो कर्तव्य र सामाजिक नियमको पालना गर्नु, देश काल परिस्थिति बुझेर सामाजिक मर्यादामा रहनु नै अनुशासन हो