संसद् छलेर भूमि र वनसम्बन्धी अध्यादेश ल्याएकोप्रति कांग्रेसको आपत्ति

  • शुक्रबार​ ३० असो २०८३ ०४:०० PM
काठमाडौं : नेपाली कांग्रेसले भूमि र वनसम्बन्धी अध्यादेशप्रति आपत्ति जनाउँदै सदनमार्फत अघि बढाउन आग्रह गरेको छ । शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै कांग्रेस ससदीय दलले वन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेशप्रति आपत्ति जनाएको हो ।कांग्रेस प्रमुख सचेतक बासना थापाले आकस्मिक परिस्थितिमा अध्यादेश जारी गर्नु संवैधानिक कुरा भए पनि संसद बन्द भएको छोटो समयमै अध्यादेश आउनुको औचित्यमाथि प्रश्न उठाइन्।उनले संसदको अधिकार क्षेत्रभित्र पर्