सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनालाई नेपाल दूरसञ्चार प्राधिकरणको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन हस्तान्तरण गरिएको छ। सञ्चारमन्त्री डा. तिमिल्सिनासमक्ष आज प्राधिकरणका अध्यक्ष अर्जुन घिमिरेले वार्षिक प्रतिवेदन पेस गरेका The post गत आवमा दूरसञ्चार सेवा प्रदायकबाट सरकारले उठायो ४ अर्ब हाराहारी फ्रिक्वेन्सी दस्तुर र ३ अर्ब साढे १७ करोड रोयल्टी appeared first on Technology Khabar.