कांग्रेस सभापति गगन थापाको शपथ ग्रहण फूलपातीका दिन हुने

  • शुक्रबार​ ३० असो २०८३ ०९:१६ AM
ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित गगनकुमार थापाले दसैँको सातौँ दिन फूलपातीका अवसरमा शपथ ग्रहण गर्ने भएका छन् । थापाको शपथ ग्रहण तथा पदबहाली कार्यक्रम शनिबार दिउँसो २ बजे नेपाली कांग्रेस केन्द्रीय कार्यालय बीपी स्मृति भवन बीपी नगर ललितपुरमा हुने भएको छ । नेपाली कांग्रेसका कार्यबाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले शुक्रबार जारी गरेको