सभापोखरी हाइड्रोपावरको आईपीओमा कति रकमको प्रत्याभूति गर्दैछ गरिमा क्यापिटल ?

  • शुक्रबार​ ३० असो २०८३ ०९:३१ AM
काठमाडौँ / गरिमा क्यापिटल लिमिटेड र सभापोखरी हाइड्रोपावर लिमिटेडबीच प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को प्रत्याभूति (अन्डरराइटिङ) सम्बन्धी सम्झौता सम्पन्न भएको छ। सम्झौताअनुसार सभापोखरी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणमा