काठमाडौं । ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा आयोजित विशेष समारोहमा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारी,अवकाशप्राप्त अधिकारी तथा अमर प्रहरीका सन्ततिहरूलाई सम्मान एवं पुरस्कृत गरिएको छ ।गृहमन्त्री सुधन गुरुङ र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले संयुक्तरूपमा पुरस्कार तथा सम्मानपत्र हस्तान्तरण गरे । यस वर्षको प्रतिष्ठित ‘लाइफटाइम अचिभमेन्ट अवार्ड २०८३’ अवकाशप्राप्त प्रहरी नायव निरीक्षक डा