काठमाडौं । नेपालले प्राप्त गर्ने वैदेशिक विकास सहायता प्रतिबद्धतामा उल्लेख्य गिरावट आएको छ। अर्थ मन्त्रालयको विवरणअनुसार आर्थिक वर्ष २०८२/८३ मा नेपालले १ खर्ब ६१ अर्ब ४६ करोड रुपैयाँ बराबरको वैदेशिक सहायता प्रतिबद्धता प्राप्त गरेको छ। यो अघिल्लो आर्थिक वर्षको २ खर्ब ७३ अर्ब ५ करोड रुपैयाँको तुलनामा ४०.९ प्रतिशत कम हो। यसअनुसार एक वर्षको अवधिमा… Continue reading एक वर्षमै १ खर्ब ११ अर्ब घट्यो वैदेशिक सहायता प्रतिबद्धता