काठमाडौं । सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिका लागि सरकारले आकर्षक पारिश्रमिकसहित रोजगारीको अवसर खुलाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र, सिंहदरबारले विभिन्न पदमा ४२ जना सूचना प्रविधि विज्ञ माग गर्दै दरखास्त आह्वान गरेको हो। केन्द्रले सरकारी निकायका लागि आवश्यक सफ्टवेयर प्रणाली विकास, परिमार्जन, स्तरोन्नति तथा मर्मतसम्भार गर्न जनशक्ति माग गरेको हो।… Continue reading सरकारी सेवामा आईटी विज्ञ सहित ४२ जनाको लागि जागिरको अवसर, मासिक साढे २ लाखसम्म पारिश्रमिक