काठमाडौं । दशैंबिदाअघिको अन्तिम कारोबार दिन शुक्रबार पनि शेयर बजारमा सुधार देखिएको छ। नेप्से परिसूचक लगातार सात कारोबार दिन बढ्दै २६३४.१७ विन्दुमा पुगेको छ। तर सात दिनको निरन्तर वृद्धिका बाबजुद समग्र सुधार ६२ अंकमा सीमित रहेकाले बजारमा उत्साहसँगै सतर्कता पनि कायम रहेको देखिन्छ। शुक्रबार नेप्से ८.२३ अंकले बढेको हो। अघिल्लो कारोबार दिन बिहीबार परिसूचक ४.५६… Continue reading दशैं बिदाअघि लगातार सात कारोबार दिन बढ्यो नेप्से, पौन्य पाँच अर्बको कारोबार