नेपाली काँग्रेसको १५औँ महाधिवेशनबाट केन्द्रीय सदस्य (खस आर्य महिला) तर्फ डा. भद्रा पराजुली भण्डारी पहिलो नम्बरमा विजयी भएकी छन्। उनले ३ हजार १६६ मत प्राप्त गर्दै अन्य प्रतिस्पर्धीलाई पछि पारेकी हुन्। खस आर्य महिला समूहका लागि ७ हजारभन्दा बढी मत खसेको थियो। उक्त समूहबाट केन्द्रीय सदस्यका लागि विभिन्न उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो। निर्वाचनमा जानुका पन्त,Continue reading "काँग्रेसको १५औँ महाधिवेशनः खस आर्य महिलातर्फ डा. भद्रा पहिलो नम्बरमा विजयी"