काठमाडौं महानगरमा आजदेखि बाइक एम्बुलेन्स सेवा सञ्चालन

  • शुक्रबार​ ३० असो २०८३ ०८:२७ AM
काठमाडौँ । काठमाडौं महानगरपालिकाले आजदेखि बाइक एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । स्वास्थ्य सेवालाई थप प्रभावकारी र आपत्कालीन उद्धारलाई छिटोछरितो बनाउने उद्देश्यले महानगरले बाइक एम्बुलेन्स सेवा सुरु गरेको हो । महानगर क्षेत्रभित्रका साँघुरा सडक तथा बढ्दो सवारी चापका कारण परम्परागत एम्बुलेन्सलाई बिरामीसम्म पुग्न कठिन हुने अवस्थालाई मध्यनजर गर्दै यो सेवा सञ्चालनमा ल्याइएको हो । बाइकContinue reading "काठमाडौं महानगरमा आजदेखि बाइक एम्बुलेन्स सेवा सञ्चालन"