काठमाडौं। काठमाडौं महानगरपालिकाले आपत्कालीन स्वास्थ्य सेवा र उद्धार कार्यलाई थप दु्रत एवम् प्रभावकारी बनाउन ‘बाइक एम्बुलेन्स’ सेवा सञ्चालनमा ल्याएको छ। महानगरपालिकाको अनुदान तथा सहकार्यमा सञ्चालित स्वास्थ्य संस्थाहरूको प्रस्तुतीकरण कार्यक्रममा बोल्दै काठमाडौँ महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले