नेपाली सुनचाँदी तथा गहना व्यवसायलाई आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यसहित मात्रिका टेक्नोलोजीले जेजे लाइट सफ्टवेयर सार्वजनिक गरेको छ। नेपाली गहना व्यवसायका लागि आठ वर्षदेखि जे–ज्वेलरी सफ्टवेयर मार्फत सेवा प्रदान गर्दै आएको The post नेपाली सुनचाँदी तथा गहना व्यवसायलाई डिजिटल बनाउँदै जेजे लाइट सार्वजनिक appeared first on Technology Khabar.