यी हुन् शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू

  • शुक्रबार​ ३० असो २०८३ ०३:०० PM
काठमाडौं : शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १३ वटा निर्णयहरु गरेको छ। बैठकपछि सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले निर्णयहरु सार्वजनिक गरेका छन्। यी हुन १३ वटा निर्णयहरु१. नेपाल विशेष सेवा (एक्काइसौं संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने।२. जापान सरकारबाट प्राप्त हुने २९८ मिलियन जापानी येन बराबरको वस्तुगत एवं सेवाजन्य आपतकालीन अनुदान सहायता र जर्मन प्राप्त हुने २० मिलियन युरो अनुदान सहायता स्वीकार गर्ने।३. बुढीगण्डकी विकास प्राधिकरण विधेयक तर्जुमा गर्न सिद्धान्त स्वीकृत गर्ने।४. &