नयाँ नोट सटहीको आज अन्तिम दिन, कति भयो कारोबार ?

  • शुक्रबार​ ३० असो २०८३ ०८:२६ AM
काठमाडौं । दशैँमा नयाँ नोटको माग बढ्ने भएकाले नेपाल राष्ट्र बैंकले यस वर्ष १५ अर्ब १३ करोड रुपैयाँ बराबरका नयाँ नोट सटही गरेको छ । राष्ट्र बैंकका अनुसार दशैँअघि नयाँ नोट सटही गर्ने आज शुक्रबार (असोज ३० गते) अन्तिम दिन हो । राष्ट्र बैंकले ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नयाँ नोट सर्वसाधारणलाई