अन्तरदेशीय विद्युत् व्यापारमा निजी क्षेत्रलाई बाटो खुल्यो

  • शुक्रबार​ ३० असो २०८३ ०८:४३ AM
काठमाडौं । सरकारले पहिलोपटक निजी क्षेत्रलाई अन्तरदेशीय विद्युत् व्यापारको तयारी गर्न सैद्धान्तिक सहमति प्रदान गर्ने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले शुक्रबार अन्तरदेशीय विद्युत् व्यापारको तयारीका लागि निजी क्षेत्रलाई आशयपत्र जारी गर्ने निर्णय गरेका हुन् । यो निर्णयसँगै निजी क्षेत्रले विद्युतको बजार खोज्ने, स्वदेशी तथा विदेशी साझेदार पहिचान गर्ने र विद्युत्