नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ असोज ३० गतेको बैठकले विभिन्न १३ वटा निर्णय गरेको छ। आज शुक्रबार बसेको बैठकले यी निर्णय गरेको हो । यस्ता छन् निर्णय : १. नेपाल विशेष सेवा (एक्काइसौं संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने । २. जापान सरकारबाट प्राप्त हुने २९८ मिलियन जापानी येन बराबरको वस्तुगत एवं सेवाजन्य आपतकालीन अनुदान सहायता र The post यस्ता छन् मन्त्रिपरिषद् बैठकका १३ निर्णय appeared first on Businesspana.