विद्युत् बेच्ने बजार खोज्न निजी क्षेत्रलाई सरकारको अनुमति

  • शुक्रबार​ ३० असो २०८३ ०८:३२ AM
काठमाडौं। सरकारले पहिलोपटक निजी क्षेत्रलाई अन्तरदेशीय विद्युत् व्यापारको तयारीमा सहभागी गराउने औपचारिक बाटो खुला गरेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले शुक्रबार निजी क्षेत्रलाई अन्तरदेशीय विद्युत् व्यापारका लागि सैद्धान्तिक सहमति प्रदान गर्ने उद्देश्यले आशयपत्र जारी गर्ने निर्णय गरेसँगै विद्युत् उत्पादनमा मात्र सीमित निजी क्षेत्रले अब बजार खोज्ने, व्यापारिक साझेदार पहिचान गर्ने र विद्युत् खरिदबिक्रीका… Continue reading विद्युत् बेच्ने बजार खोज्न निजी क्षेत्रलाई सरकारको अनुमति