बुढीगण्डकी र बागलुङका बाढीपहिरो प्रभावित स्थानीय तह तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा

  • शुक्रबार​ ३० असो २०८३ ०८:४२ AM
काठमाडौं । सरकारले बुढीगण्डकी नदीमा आएको बाढी तथा वर्षाका कारण बाढीपहिरोबाट प्रभावित गोरखा, धादिङ र बागलुङका विभिन्न स्थानीय तहलाई तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ। शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले बाढीपहिरोबाट अतिप्रभावित स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो। निर्णयअनुसार गोरखाको चुमनुब्री, धार्चे र… Continue reading बुढीगण्डकी र बागलुङका बाढीपहिरो प्रभावित स्थानीय तह तीन महिनाका लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा