काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ निर्धारण गरेको छ। यो मूल्य गत आर्थिक वर्षको तुलनामा प्रतिक्विन्टल १६२ रुपैयाँले बढी हो। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले गहुँको न्यूनतम समर्थन मूल्य निर्धारणसम्बन्धी निर्णय गरेको हो। बैठकका निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले गहुँको… Continue reading सरकारले बढायो गहुँको समर्थन मूल्य, प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ निर्धारण