काठमाडौं । सरकारले जापान र जर्मनीबाट प्राप्त हुने अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को आज बसेको बैठकले जापान सरकारबाट प्राप्त हुने २९८ मिलियन जापानी येन बराबरको वस्तुगत तथा सेवाजन्य आपतकालीन अनुदान सहायता र जर्मनीबाट प्राप्त हुने २० मिलियन युरो अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको हो। सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाका अनुसार बैठकले विभिन्न १३… Continue reading सरकारले जापान र जर्मनीबाट अनुदान सहायता स्वीकार गर्ने, यी हुन् मन्त्रिपरिषद् बैठकका १३ निर्णय