काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले ४० करोड रुपैयाँ बराबरको अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने भएको छ। कम्पनीले संस्थागत लगानीकर्तालाई लक्षित गर्दै ८.७५ प्रतिशत लाभांश दरमा उक्त शेयर जारी गर्ने निर्णय गरेको हो। फाइनान्सको बिहीबार बसेको सञ्चालक समितिको ३३९औँ बैठकले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ४० लाख कित्ता अग्राधिकार शेयर जारी गर्ने निर्णय गरेको कम्पनीले… Continue reading मञ्जुश्री फाइनान्सले ४० करोडको अग्राधिकार शेयर जारी गर्ने