अवैध नदी दोहन गर्ने ७० सवारी कारबाहीमा

  • शुक्रबार​ ३० असो २०८३ ०७:३० AM
बागलुङ । बागलुङमा तीन वर्षमा अवैध नदीजन्य पदार्थ दोहन गर्ने ७० सवारीसाधन कारबाहीमा परेका छन् । पछिल्लो तीन आर्थिक वर्षमा जिल्लाका विभिन्न नदीमा अवैध दोहन गर्ने सवारीसाधन कारबाहीमा परेका हुन् । बागलुङ नगरपालिकाअन्तर्गत पर्ने कालीगण्डकी नदी,