दशैंमा उपत्यकाबाट करिब १० लाख यात्रु गाउँ फर्किने अनुमान: दयनीय सडकले यात्रा जोखिमपूर्ण

  • शुक्रबार​ ३० असो २०८३ ०७:५८ AM
काठमाडौं।  दशैं नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट गाउँघर फर्किने सर्वसाधारणको भीडभाड दिनप्रतिदिन बढ्दो छ। घटस्थापना सकिएसँगै दसैँलगायतका मुख्य चाडपर्व मनाउनका लागि उपत्यका छाड्ने यात्रुहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भइरहेको छ। वर्षमा एकपटक आउने महान् पर्वमा इष्टमित्र र आफन्तसँगको पारिवारिक