सरकारले वर्षौ देखि निष्क्रिय रहेका कम्पनीहरूलाई अद्यावधिक (अपडेट) गराउन दिएको शतप्रतिशत जरिमाना छुटको समयावधि सकिनै लाग्दा कम्पनी रजिष्ट्रारको कार्यालयको चरम लापरबाहीका कारण कम्पनी संचालकहरूले सरकारी सुविधा उपयोग गर्न नपाउने अबस्था The post अन्तिम समयमा सर्भर क्य्रास: कम्पनी रजिष्ट्रार कार्यालयको चरम लापरबाहीले हजारौँ व्यवसायी मारमा appeared first on Technology Khabar.