बालेन, रविसहित ५ जनाको ‘ह्वाट्स एप ग्रुप’ मा शिशिर खनालले जे लेखे…

  • शुक्रबार​ ३० असो २०८३ ०८:०६ AM
काठमाण्डु– मन्त्रिपरिषदले गत २ असोजमा भारत, चीन, अमेरिकासहित विभिन्न १३ मुलुकका लागि राजदूत सिफारिस ग-यो । नेपालको कूटनीतिक इतिहासमा पहिलोपटक खुला प्रतिस्पर्धाबाट राजदूत नियुक्त गरिएको दाबी सरकारी अधिकारीहरुले गरेका थिए । तर, खुला प्रतिस्पर्धाबाट छानिएको भनिएको राजदूत नियुक्ति पनि विवादरहित हुन सकेन । सयौं आवेदन परेकामा परराष्ट्र मन्त्रालयले १३ मुलुकको राजदूतका लागि ३३ जनाको नाम